काठमाडौं । इटहरीका पुर्व मेयर द्धारिकालाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
पुर्व मेयर चौधरीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा माओवादी केन्द्रमा प्रवेश गराउनु भया । चौधरी प्रदेश सांसदको निर्वाचन लड्ने बुझिएको छ । उहाँ यस अघिको स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयर जित्नुभएको थियो ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र