होण्डा एक्सचेन्ज अफर

Read Time = 1 min

काठमाडौं । नेपालस्थित होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले तिहार एक्सचेन्ज महोत्सव उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले प्रत्येक एक्सचेन्जमा थप सात हजार वा दशैं-तिहार योजना रोज्न सक्नेछन् भने होण्डाका पहिलो २५० ग्राहकले एक्सचेन्जको न्यूनतम मूल्यांकन ५० हजार रुपैयाँ पाउनेछन् । कात्तिक ६ गतेसम्म रहने उपहार योजनाले ग्राहकमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?