सनराइज क्यापिटलको २५ प्रतिशत लाभांश पारित

Read Time = 1 min

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको १२औँ वार्षिक साधारणसभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रूपमा सञ्चालित सनराइज क्यापिटलको साधारणसभा शुक्रबार सम्पन्न भएको हो । कम्पनीले आव २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?