रेमिट टु नेपालका भाग्यशाली विक

Read Time = 1 min

काठमाडौं । चाडपर्वको बहार, सुनचाँदी र नगद उपहार योजनाअन्तर्गत रेमिट टु नेपालमार्फत् रकम पठाउने हरि विकले १० ग्राम सुन जित्नुभएको छ । विभिन्न देशबाट रकम पठाउनेमध्ये दुबईको फेडेरल एक्सचेन्जबाट रकम पठाउने विकले १० ग्राम सुन जित्नुभएको कम्पनीले जनाएको छ ।

योजना अवधिभर विभिन्न देशबाट रकम पठाउने मुमताज आलम मुसलमान, सुनिलकुमार सरदार, विजयकुमार प्रसाद, रामपुकार यादव, टेकलाल थारु, मुस्तफा अमेर कमाल, चित्रबहादुर उलुंगे, नरबहादुर तामाङ र कुलबहादुर कामी १० ग्राम चाँदी जित्ने विजेता बन्नुभएको छ । त्यस्तै, रेमिट टु नेपालले उत्कृष्ट कारोबार गर्ने १६ एजेन्टलाई सुन, चाँदी तथा नगदबाट पुरस्कृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?