धादिङमा बोलेरो दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका-४ टारी स्थित भित्री सडकमा राति बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने चालकसहित पाँच जना घाईते भएका छन् । मृत्यु हुनेमा ज्वालामुखी-४ का ३५ वर्षीय उत्तम अर्यालको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धान पराल बोकेर टारीबाट अर्यालगाउँ तर्फ जाँदै गरेको गा १ ज ५५८० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
८ महिनामै फेरियो मकवानपुर प्रशासनको मुहार, सेवाग्राहीमैत्री बन्यो जिल्ला प्रशासन कार्यालय बाढीपहिरोले देशभरका छ राजमार्ग प्रभावित, यात्रामा सतर्कता अपनाउन आग्रह रासायनिक मल वितरणको अनुगमन अब स्थानीय तहले गर्ने : कृषिमन्त्री चौधरी टिपरको ठक्कर र खोलामा डुबेर दुई जनाको मृत्यु राष्ट्र बैंकमा राजनीतिक हस्तक्षेप घातक हुन्छ : अर्थमन्त्री वाग्ले अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकलाई फाइदा पुगेको छ : गभर्नर पौडेल दीपक भट्टको वित्तीय कारोबारमा पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणहरूबाट खुल्न सकेन :… विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश मधेस प्रदेशले ५६.३१ प्रतिशत बजेट खर्च गर्‍यो, पुँजीगत खर्च अझै कमजोर मिटरब्याजविरुद्धको ९ दिने आन्दोलन स्थगित, सरकार र पीडितबीच ९ बुँदे सहमति