त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शकको प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ ।

पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् । युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) ले तेस्रो एक दिवसीय खेलमा दिएको एक सय ७७ रनको लक्ष्य पछ्याउँदै जितका लागि नेपालले जवाफी ब्याटिङ शुरु गरिसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?