निर्वाचनमय मुलुक(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले मुलुक निर्वाचनमय बनेको छ ।

निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकेको छ । ५ वर्षका लागि मुलुको नेतृत्व गर्ने आफ्ना जनप्रतिनिधि चुन्न मतदाताहरु उत्साहका साथ लाईनमा बसेर मतदान गरिरहेका छन् ।

मतदानका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान केन्द्र तोकेको छ । मुलुक संघीयतामा गएपछि संघीय संरचना अनुसारको यो दोस्रो आम निर्वाचन हो । निर्वाचनमा नेताहरूसमेत आ-आफ्नो निर्वाचन क्षेत्र पुगेर मतदानमा सहभागी भइरहेका छन् ।

prakash man singh-vote-hitasubash nemwang-matadan-hitaphamfa bhusal-matadan-hitamansi yami-matadan-hitaganesh prasad timalsina-matadan-hitagagan thapa-matadan-hitarabi lamichanne-vote gardai-hitaagni sapkota matadan-hitaprachanda vote-hitaramchandra poudel-vote-hitadinesh kumar thapaliya-madatan-hitadambeer khadka-matadan-hitamatadan jestha nagarik-hitamatadan-hitamatadan-line-hitamadhav nepal-matadan-hitakrishna mahara-matadan-hitajhalanatha khanal-matadan-hita

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?