दैलेख १ मा थापालाई उछिन्दै एमालेका शर्मा अगाडि

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । दैलेख १ मा समाजवादीका अम्मर बहादुर थापालाई पछि पार्दै एमालेका रविन्द्रराज शर्माले १ हजार ३ सय ६८ मत प्राप्त गर्नुभएको छ ।

एमालेभन्दा १ सय ५३ मतले पछि रहनुभएका समाजवादीका थापाले १ हजार २ सय १५ मत प्राप्त गर्नुभएको हो ।

तेस्रो स्थानमा रहेकी राप्रपाका कुन्ती कुमारी शाहीले ८२ प्राप्त गर्नुभएको छ भने जनमोर्चाका प्रकाश गुरुङले ५० मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?