ललितपुर-३ : तोसिमा पहिलो रहँदा पम्फा भुसाल तेस्रो स्थानमा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार ४ हजार ९ सय १० मतका साथ कार्की सबैभन्दा अघि हुनुभएको हो ।

उहाँको पछि नेकपा एमालेका उम्मेदवार अमृत खड्का हुनुहुन्छ। खड्काले ३ हजार ८ सय ४५ मत ल्याउनुभयो ।

यस्तै गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २ हजार २ सय २८ मत ल्याउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?