प्यूठानमा एमालेका सूर्य थापाको अग्रता कायमै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

प्युठान । प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राख्नुभएकाे छ ।

झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाउनुभएकाे छ ।

उहाँलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहनु भएकाे छ । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?