भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापा विजयी, एमालेका महेश बस्नेत पराजित

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा विजयी हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार थापा २४ हजार २ सय ३८ मत ल्याएर विजयी हुनुभएको हो ।

थापाले बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २ सय ७५ मत पाउनुभएको छ । कूल ६५ हजार ९ सय मतमध्य मतगणना भएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?