प्रदेशसभा दाङ ३ (ख) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ। प्रदेशसभा तर्फ दाङ ३ ९ख० मा नेकपा माओबादी केन्द्रका उम्मेदवार धनबहादुर मास्की विजयी हुनुभएको छ।

मास्कीले २२३२१ मत प्राप्त गर्नुभएको छ। उहाका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २०१५८ मत प्राप्त गर्नुभयो ।

माओबादीका मास्कीले एमालेका बस्नेतलाई २१६३ मतान्तरले पराजित गर्नुुभएको हो ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावतले ३४१९ मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?