शशांक कोइराला लगातार चौथोपटक सांसद निर्वाचित

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। पूर्वी नवलपरासी १ बाट लगातार चौथोपटकका लागि उम्मेदवार बन्नुभएका कोइराला एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दै विजयी हुनु भएको हो ।

कोइरालाले २७,१२७ र पौडेलले २३,३०१ मत ल्याउनु भयो । यसअघि पनि दुवैजना प्रतिस्पर्धी हुनुहुन्थ्यो । २०६४ देखि अहिलेसम्म कोइराला लगातार सांसद जित्दै आउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?