Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

शशांक कोइराला लगातार चौथोपटक सांसद निर्वाचित

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। पूर्वी नवलपरासी १ बाट लगातार चौथोपटकका लागि उम्मेदवार बन्नुभएका कोइराला एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दै विजयी हुनु भएको हो ।

कोइरालाले २७,१२७ र पौडेलले २३,३०१ मत ल्याउनु भयो । यसअघि पनि दुवैजना प्रतिस्पर्धी हुनुहुन्थ्यो । २०६४ देखि अहिलेसम्म कोइराला लगातार सांसद जित्दै आउनु भएको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?