रामेछापमा कांग्रेसका कान्छाराम विजयी, एमालेका ढुंगेल फराकिलो मतान्तरले पराजित

Read Time = 1 min

काठमाडौं । रामेछापमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको छ ।

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उहाँले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुंगेललाई १६ हजार ३६९मतले उछिन्दै विजयी हुनुभएको हो ।

तामाङले ४७हजार ०९८ ल्याउनुभएको छ भने ढुंगेलले ३० हजार ७२९ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादीका तारानारायण क्षेष्ठ र क्षेत्र नम्बर २ मा युवराज चौलागाई विजयी हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?