माधव नेपाल र घनश्याम भुसालबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चुनावको मुखमा नेकपा एमाले परित्याग गर्नुभएको नेता घनश्याम भुसाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपाललाई भेट्नुभएको हो । मंसिर ४ गते भएको प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उहाँले एमाले त्याग्दै सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट उम्मेदवारी दिनुभएको थियो । तर, उहाँ एमालेका छविलाल विश्वकर्मासाग पराजित हुुनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?