निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन काभ्रे कांग्रेसको निर्देशन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ ।

सबै वडा कार्यसमितिलाई सम्बोधन गर्दै २४ मंसिरमा पठाएको पत्रमा १ पुससम्ममा जिल्ला अनुसासन समितिमा अन्तर्घात गर्नेहरूको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
एमालेको निष्कर्ष– चुनावी हार अध्यक्ष ओलीको व्यक्तिगत असफलता होइन महामन्त्री बन्ने दौडमा सुनिल शर्मा, कांग्रेस बदल्ने यस्तो छ एजेन्डा अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँ : कानूनमन्त्री गौतम नेपाली काँग्रेसको १५ औं महाधिवेशन : नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता जारी संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ आगामी प्रदेश सभा निर्वाचनपछि वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ : कुलमान… गगन-विश्वको नेतृत्वसँगै झापामा बढ्यो कांग्रेस केन्द्रीय सदस्यका आकांक्षीको भीड विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग