काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीलाई न्यू बिजनेश एज प्रालिले ‘बेष्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी २०२२’ अवार्ड प्रदान गरेको छ । सोमबार आयोजित सातौँ न्यु बिजनेस कन्क्लेभ एण्ड अवार्डमा कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीमध्ये सगरमाथा इन्स्योरेन्स दोस्रो उत्कृष्ट बीमा कम्पनी बन्न सफल भएको छ । न्यु बिजनेश एज प्रालिले सगरमाथालाई दोस्रो उत्कृष्ट निर्जीवन बीमा कम्पनी घोषणा गर्दै दोस्रो बेष्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी २०२२’ अवार्ड प्रदान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच