शिखर-सगरमाथालाई अवार्ड

Read Time = 1 min

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीलाई न्यू बिजनेश एज प्रालिले ‘बेष्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी २०२२’ अवार्ड प्रदान गरेको छ । सोमबार आयोजित सातौँ न्यु बिजनेस कन्क्लेभ एण्ड अवार्डमा कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीमध्ये सगरमाथा इन्स्योरेन्स दोस्रो उत्कृष्ट बीमा कम्पनी बन्न सफल भएको छ । न्यु बिजनेश एज प्रालिले सगरमाथालाई दोस्रो उत्कृष्ट निर्जीवन बीमा कम्पनी घोषणा गर्दै दोस्रो बेष्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी २०२२’ अवार्ड प्रदान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?