ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल पुस १ गते शुक्रबार, ई.सं १६ डिसेम्बर, २०२२ । तिथि- पौष कृष्णपक्ष अष्टमी, नक्षत्र- उत्तरफाल्गुनी, योग- आयुष्मान्, करण- वालव, चन्द्रराशि- सिंह, सूर्योदयः ६ः४९, सूर्यास्तः १७ः०९ ।
मेष : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।
वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।
मिथुन : मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ ।
कर्कट : एक्लोपन र निराशाले सताउनेछ ।
सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कन्या : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।
तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।
वृश्चिक : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।
धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच