ज्येष्ठ सदस्यको शपथसँगै जबरा संघीय संसद सचिवालयमा

Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको शपथ ग्रहण गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबरा संघीय संसद् सचिवालय पुग्नुभएको छ ।

उहाँले त्यहाँ पुगेर संघीय संसद्का महासचिव भरत गौतमलगायत अधिकारीहरूलाई भेट्नुभएको छ । संसद् सचिवालयले जबरालाई ज्येष्ठ सदस्यका रूपमा स्वागतसमेत गरेको छ । बिहीबार राणाले प्रतिनिधिसभाका सबै सांसदलाई सपथ खुवाउने कार्यतालिका छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?