प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी थाल्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेख्दै आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गर्नुभएको छ ।

उहाँले संसद्का महासचिवलाई सम्बोधन गर्दै व्यवस्था मिलाउन समेत आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार प्रधानमन्त्रीको शपथ लिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?