सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिन्छ : अध्यक्ष ओली

Read Time = 1 min

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिने दाबी गर्नुभएको छ ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै ओली देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताको निम्ति अहिलेको गठबन्धन र सरकार उभिने दाबी गर्नुभयो ।

जनताको दुःख कष्ट हेर्नका लागि प्रचण्ड नेतृत्वको सरकार बनेको भन्दै उहाँले शीतलहरबाट जनताको ज्यान गइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?