समृद्धिको २१ औँ वार्षिक साधारणसभा सम्पन्न

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सको २१औँ वार्षिक साधारणसभा कम्पनीको प्रधान कार्यालय रहेको हेटांैडामा सञ्चालक समिति अध्यक्ष ठाकुरप्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न भएको छ । साधारणसभाबाट संस्थापक समूहबाट सुदिप घिमिरे र सर्वसाधारण समूहबाट दुर्गा थापा निर्वाचित हुनुभएको छ ।

अध्यक्ष भट्टराईले प्रस्तुत गर्नुभएको कम्पनीको वार्षिक प्रतिवेदनउपर सहभागी सेयरधनीबाट सल्लाह, सुझाव लिनुका साथै उठेका जिज्ञासाबारे सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पार्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?