काठमाडौं । चिनियाँ राजदूतले पोखरामा भएको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको टविटरमार्फत उल्लेख गदैै दुःख ब्यक्त गर्नुभएको हो । उहाँले ट्विट गर्दैै भन्नुभएको छ, ‘यस दुस्खद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरूप्रति गहिरो समवेदना ।’
यति एयरलाइन्सको जहाज पोखरास्थित सेती खोंचमा दुर्घटना भएको थियो। जहाजमा चालक दलका चार र ६८ यात्रु सवार थिए। मृतक मध्ये ६८ जनाको शव पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको