✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल असार ६ गते सोमबार, ई.सं.- २० जुन, २०२२ । तिथि- आषाढ कृष्णपक्ष सप्तमी, नक्षत्र- शतभिषा, १०ः५२ बजे उप्रान्त पूर्वभाद्रपदा, योग- प्रीति, करण- भद्रा, चन्द्रराशि- कुम्भ, सूर्योदयः ५ः१०, सूर्यास्तः १९ः०० ।
मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।
वृष : मिहिनेतले सफलताको उचाइमा पु¥याउनेछ ।
मिथुन : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।
कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।
सिंह : आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
कन्या : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।
तुला : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।
वृश्चिक : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ
धनु : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।
मकर : दृष्टिदोष वा गलत चिन्तनले भ्रमित तुल्याउन सक्छ ।
कुम्भ : वादविवाद, असमझदारी, आलोचना जस्ता विघ्नबाधा आउनेछन् ।
मीन : स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हुने समय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच