मधेस प्रदेशमा आज सार्वजनिक बिदा

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम। मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।

मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको थियो ।

सोही दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?