प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुख घिमिरेले प्रचण्डसँग छलफल गर्नुभएको हो ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहनुभएको छ । घिमिरे गत बिहीबार सभामुख पदमा निर्वाचित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?