फैसला स्वीकार्य छ, तर म अनागरिक छु मसँग कुनै प्रश्नको जवाफ छैन : रवि लामिछाने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रवि लामिछानेले अदालतको फैसलालाई स्वीकार गर्ने प्रतिक्रिया दिनुभएको छ ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषि ठहर गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले अदालतको फैसला स्वीकार्य हुने बताउनु भयो ।

अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, 'अदालतको फैसलाअनुससर म अनागरिक छु । मसँग कुनै प्रश्नको जवाफ नै छैन ।'

उहाँले आजै उपप्रधानसहित गृह मन्त्रीबाट राजीनामा दिने तयारी गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?