काठमाडौं । नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयअनुसार प्रहरी उपरीक्षक सरुवा भएको हो ।
माघ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागले जनाएको छ ।
हेर्नुहोस् सूची
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको