पारस हेल्थ एट होमको सद्भावना दूत

Read Time = 1 min

काठमाडौं । नेपाली क्रिकेटका सफल खेलाडी तथा पूर्वकप्तान पारस खड्का घर-घरमै पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम/मेड प्रो इन्टरनेशनलको सद्भावना दूतमा आबद्ध हुनुभएको छ ।

खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले सद्भावना दूतमा आबद्ध गराउनुभएको हो । हेल्थ एट होमले कोरोना समयमा पनि खड्कासँग सहकार्य गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?