प्रि-ओपन सेसन नेप्सेमा १.४४ अंकले ओरालो

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.४४ अंकले ओरालो लागेर २१७१.१२ विन्दुमा आएको छ ।

यससँगै ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ३० लाख लाख २६ हजार ९६९ रुपैयाको कारोबार भएको छ ।
यो सेसनमा कुल १३ कम्पनीमा उकलो लागेको छ भने २८ कम्पनी घटेको छ । ४ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीमा ओरालो लागेको छ । बाँकी २ कम्पनीमा भने कुनैपनि परिवर्तन आएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?