पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ सम्पादक विष्णुप्रसाद नेपालसहित तीन जना पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ ।

सेनाको दुई सय ६०औँ स्थापना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उहाँहरूलाई उक्त पदक प्रदान गर्नुभएको हो । प्रधानसेनापति प्रशंसा पदक प्राप्त गर्नेमा प्रख्यात सञ्चारमाध्यम अल जजिरा सञ्चारमाध्यमका नेपाल प्रतिनिधि विष्णुप्रसाद घिमिरे (कल्पित) र पर्दाफास डटकम अनलाइनका संस्थापक दीपक खरेल हुनुहुन्छ ।

पछिल्ला वर्ष सेनाले समाजको विभिन्न विधामा विशिष्ठ योगदान पु¥याउने महानुभावलाई सेना दिवसका अवसरमा प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?