धुलिखेल अस्पतालका स्टाफ सवार बस कारमा ठोक्कियो, चार जना गम्भीर

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । बनेपा भैसेपाटीमा टाटाको नेक्सन कार धुलिखेल अस्पतालको स्टाफ बससँग ठोक्किएको छ ।

स्टाफ बससँग कार ठोकिँदा कारमा सबार चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको उपचारका लागि शिर मेमोरिअल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?