केदार र रचनाको स्वरमा ‘गाजलु’

Read Time = 1 min

काठमाडौं । केदार बरुवाल क्षेत्री र रचना रिमालको स्वरकम रहेको गीत गाजलु’ सार्वजनिक भएको छ । केदारकै शब्द तथा संगीत, श्याम श्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा वर्षा राउत र रोशन केसीको अभिनय छ । भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । निर्देशक भट्टकै कोरियोग्राफी रहेको गीतको भिडियोमा बन्दे पाण्डेको सम्पादन र मनप्रसाद मर्हजनको छायांकन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?