नेता नेपाललाई मातृशोक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस बागमति प्रदेश समितिका मुख्य सचिव राजु नेपाललाई मातृशोक परेको छ । उहाँकी ममतामयी आमा पूर्णकुमारी नेपालको ८२ बर्षको उमेरमा निधन भएको हो । स्वर्गीय नेपालको लोकतान्त्रिक आन्दोलनमा सकृय योगदान रहेको थियो ।

राजु नेपाल बागमति प्रदेश योजना आयोगका पूर्व सदस्य हुनुहुन्छ । यस्तै उहाँ नेपाली कांग्रेस केन्द्रिय नीति अनुसन्धान प्रतिष्ठान प्रतिष्ठानका पूर्व सदस्यसमेत रहनुभएको छ । स्वर्गीय नेपालका एक छोरा र एक छोरी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?