मिटर ब्याज पीडित र महानगर प्रहरीबीच खुल्लामञ्चमा धक्काधक्की (तस्वीरमा हेर्नुहोस् )

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मिटर ब्याजी पीडित र महानगर प्रहरीबीच धक्काधक्की भएको छ । खुला मञ्चमा आन्दोलन गर्न गएका मिटर ब्याज पीडित र महानगर प्रहरी बीच धक्काधक्की भएको हो । उनीहरु महोत्तरीको बर्दिबासबाट १२ दिन हिँडेर काठमाडौं आएका हुन् ।

सोमबार आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्न उनीहरु काठमाडौं आएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?