कुमारी र सिप्रदीबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । कुमारी बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच ग्राहकलाई टाटा मोटर्सका विद्युतीय सवारीसाधन खरिद गर्न कर्जा प्रदान गर्ने सम्झौता भएको छ । विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएकाले ग्राहकको माग पूरा गर्न देशव्यापी शाखाबाट सहजरूपमा कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।

बैंकका अनुसार सम्झौतासँगै कुमारीका ग्राहकले टाटा मोटर्सका विद्युतीय सवारीसाधन किन्न बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् भने कर्जा अवधि आठ वर्षसम्मको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?