मोराटाको गोलमा एट्लेटिकोको संघर्षपूर्ण जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले संघर्षपूर्ण जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा एट्लेटिकोले जिरोनालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

गोलरहित बराबरीको अवस्थामा पुगेको खेलको इन्ज्युरी समयमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई १–० को जित दिलाए।

जितसँगै एट्लेटिकोले महत्वपूर्ण ३ अंक जोडेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?