उपनिर्वाचन : चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

तस्बिर: दीपक बोहरा 

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गर्नुभएकाे छ ।

आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गर्नुभएकाे हाे ।

१० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?