पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

वासिङटन। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । अदालती सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो ।

उनीविरुद्ध ३४ वटा मुद्दा लागेका छन् । पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएन। ट्रम्पले भने आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेका छन्।

आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।

उनले मंललवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?