थप ८४ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा ८४* जनामा कोरोना भाइरस संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार  १ हजार ४०२ नमूना परीक्षण मध्ये ८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसअनुसार २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना देखिएको हो ।

यसैगरी, हाल  कोरोना संक्रमितको संख्या ३५८ जना रहेका छन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?