रवि लामिछानेको चालक तीन तलाको घरबाट खसेको अवस्थामा फेला

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेल पर्नुभएको छ ।

उहाँ बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उहाँको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।

थापाको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?