यस्तो छ तपाईंको वैशाख ७ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ वैशाख ७ गते बिहीबार, ई.सं २० अप्रिल, २०२३ । तिथि- वैशाख कृष्णपक्ष औंशी, ९ः४९ बजे उप्रान्त प्रतिपदा, नक्षत्र- अश्विनी, योग- विष्कम्भ, करण- नाग, चन्द्रराशि- मेष, सूर्योदयः ५ः३७, सूर्यास्तः १८ः३० ।

मेष : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

मिथुन : एक्लोपन र निराशाले सताउनेछ ।

कर्कट : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ

सिंह : मन प्रफुल्ल रहनेछ र आत्मबल बढ्नेछ ।

कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।

तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

वृश्चिक : बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ ।

धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?