अमेरिका घरेलु घृणाले नष्ट हुँदैछ : सीएनएन

Read Time = 1 min

न्यूयोर्क । संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् । अमेरिकी नेसनल अर्बन लिगले अश्वेत अमेरिकी राज्यका बारेमा हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनलाई उद्धृत गर्दै सीएनएनले मंगलबार यस किसिमको टिप्पणी गरेको छ ।

अति दक्षिणपन्थी र घरेलु चरमपन्थको ‘विस्फोटक वृद्धि’ ले ‘हाम्रो समुदाय, हाम्रो परिवार र हाम्रो राष्ट्रलाई खतरा बनाउँदैछ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनले रोजगारी, शिक्षा, स्वास्थ्य, आवास, आपराधिक न्याय र नागरिक सहभागितालगायत असमानता रहेको संस्थालाई विश्वास गर्ने क्षेत्रहरू पनि उल्लेख गरेको छ । रासस÷सिन्हृवा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?