स्याउको बोटमा फूलको सौन्दर्य(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 2 mins

मुस्ताङ । मुस्ताङमा स्याउको बोटमा फूल फूलेर सेताम्य भएको छ । बगैंचामा स्याउका बोट फूलेर सेताम्मे भएपछि वातावरण मनोरम देखिएको छ । यहाँ उत्पादित स्याउ निकै स्वादिलो र स्वस्थकर हुने बताइन्छ । चैतरबैशाख महिनामा स्याउ फुलेर सेताम्य हुने र श्रावणरभदौ महिनामा स्याउ पाकेर राताम्य हुने गर्छ । स्याउको बोटमा फूलेको सेताम्य फूल हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत यहाँ आउने गर्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?