मतदातालाई सिके राउतको धन्यवाद

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले बधाई दिनुभएकोे छ ।

सामाजिक सञ्जालमार्फत राउतले आफ्नो पार्टीले जनताको अगाध माया पाएको भन्दै जनमतका उम्मेदवारलाई मतदान गर्नेलाई धन्यवाद दिनुभएको हो ।

‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेवारी सहृदयताका साथ वहन गरेको छ’, राउतले लेख्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?