राष्ट्रियसभा बैठक बस्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। आज राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्नेछ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्लिसना रुस भ्रमणमा गएका कारण स्थगित हुँदै आएको बैठक आजवाट नियमित रुपमा सुचारु हुन लागेको हो ।

अध्यक्ष तिमिल्सिना मंगलबार स्वदेश फर्कनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?