पानी परेपछि नेपाल र कुबेतबीचको खेल रोकियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिन पुगेको छ ।

त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल-कुबेतबिचको जारी खेल अबरुद्ध हुन पुगेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ वटा विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला खेल मैदानमा पानी परेको हो । सुरूवातीमा  बिषफोटक ब्याटिङ गरे पनि लगालग तीन  विकेट गुमाए पछि नेपाल दबाबमा परेको थियो ।

खेल पुन सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?