रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार बस्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।

सोमबार बिहान ११ बजे बैठक बोलाइएको हो ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाले केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक बोलाएको बताइएको छ । बैठक उपनिर्वाचनको समीक्षा हुनेछ ।

त्यस्तै संसदीय दलको नेता चयनबारे पनि छलफल हुनेछ । बैठकमा सरकारबारे पनि छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?