वीर अस्पतालको छतको पर्खाल भत्कियो, चार जना घाइते

Read Time = 1 min

काठमाडौ । काठमाडौंस्थित वीर अस्पतालको पर्खाल भत्किएको छ । आइतबार करिब दुई बजेपछि सो अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएको हो ।

पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । पर्खाल भत्किँदा घाइते भएकाहरू बिरामीका कुरूवा हुन्।

आइतबार दिउँसो साढे २ बजेतिर वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किएको काठमाडौं प्रहरीका प्रवक्ता सीताराम रिजालले जानकारी दिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?